परिवार नियोजन सुदृढीकरण कार्यक्रम म्याग्दीका सबै स्वास्थ्य संस्थामा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ फागुन । म्याग्दीका सबै स्वास्थ्य संस्थामा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम विस्तार गरिने भएको छ । परिवार नियोजनको अस्थाई र स्थाई साधनको प्रयोगको दर वृद्धी गरी अनईच्छुक गर्भधारण कम गरी गर्भपतन गर्नुपर्ने अवस्था आउन नदिनका लागि कार्यक्रम विस्तार गर्न लागिएको हो । युएसआईडीको आर्थिक सहयोग र जिल्ला स्वास्थ्य कार्यालयसंगको समन्वयमा … Continue reading परिवार नियोजन सुदृढीकरण कार्यक्रम म्याग्दीका सबै स्वास्थ्य संस्थामा